• Call Us031-0531124
  • Emailsaptari.irrigation@gmail.com

जलश्रोत तथा सिचाई विकास डिभिजन सप्तरीको आधिकारीक बेभ पोर्टलमा

तपाईलाई स्वागत गर्दछौं ।
जलश्रोत तथा सिचाई विकास डिभिजन सप्तरीको आधिकारीक बेभ पोर्टलमा

.

कार्यालयको संक्षिप्त परिचय एवं विवरण

मधेश प्रदेशमा पर्ने सप्तरी जिल्लाको पुर्वमा सुनसरी, पश्चिममा सिरहा, उत्तरमा उदयपुर तथा दक्षिणमा भारतको बिहार प्रदेशको मधुबनी जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल १२१३.११ वर्गकि.मी. छ  । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण, देशकै ठूलो सप्तकोशी नदी, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले सप्तरीको चिनारी दिइरहेको छ ।

सेवाग्राहीको अनुभव